अर्थ विश्व

दक्षिण कोरियाको ह्यपिनेश फ्याक्ट्रीका साना कोठाहरूबाट बाहिरी विश्वलाई जोड्ने एउटा सानो प्वाल छ जहाँबाट खानेकुरा भित्र पठाइन्छ। पाँच वर्गमिटरका कोठाहरूमा फोन वा ल्यापटप लैजान पाइँदैन र त्यहाँ बस्ने मानिसहरूको साथी भनेको भित्ता मात्रै रहने गर्छ। उनीहरूले कैदीहरूले...