बीमा

काठमाडौँ / आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र सिद्धि स्मृति प्रतिष्ठानबिच सम्झौता भएको छ ।आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र भक्तपुरको भीमसेनस्थानमा रहेको सिद्धि स्मृति प्रतिष्ठानबिच सेवा प्रदान गर्ने सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स नायव...