images
Logo
images
images
images

आइएमई लाइफ इन्स्योरेन्सको बार्षित्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम : तेस्रो दिन प्राकृतिक प्रकोपबाट प्रभावितलाई सहयोग

आइएमई लाइफ इन्स्योरेन्सको बार्षित्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम : तेस्रो दिन प्राकृतिक प्रकोपबाट प्रभावितलाई सहयोग

बुधवार, साउन ३० २०८१
बुधवार, साउन ३० २०८१
  • आइएमई लाइफ इन्स्योरेन्सको बार्षित्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम : तेस्रो दिन प्राकृतिक प्रकोपबाट प्रभावितलाई सहयोग

    काठमाडौँ / आइएमई लाइफ इन्स्योरेन्सले प्राकृतिक प्रकोपबाट प्रभावित भएकाहरूलाई आवश्यक सहयोग गरेको छ । कम्पनीले सातौँ वार्षिकोत्सवको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत तेस्रो दिन कम्पनीले मङ्गलबार विभिन्न क्षेत्र प्राकृतिक प्रकोपबाट प्रभावितलाई आवश्यक सामग्री वितरण गरेको हो । 

    images
    images
    images
    images

    आइएमई लाइफ इन्स्योरेन्सको स्थापनाको सातौँ वर्ष पूरा गरेको अवसरमा प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा राहत सामाग्री वितरण गरिएको हो । 

    नेपालको बीमा क्षेत्रको नियमनकारी निकाय बीमा प्राधिकरणको उद्देश्यलाई आत्मसात गर्दै सो वितरण कार्यक्रम गरिएको कम्पनीले जनाएको छ ।

    hj.JPG

    कम्पनीले टीकापुर नगरपालिका वडा नं. १, गणेशपुर स्थित बाढी पिडित क्षेत्रका ७ वटा सामुदायिक विद्यालयका ७० जना बालबालिकाहरूलाई शैक्षिक सामाग्रि र पोशाक वितरण गरेको छ ।

    त्यसैगरी काठमाडौँ टोखास्थित विपद्को शिकार भएका परिवारहरूलाई कम्पनीका चिफ मार्केटिङ अफिसर गणेश चौलागाई तथा ट्रेनिङ हेड सुनिल आचार्यको उपस्थितिमा राहत सामाग्रिहरू  वितरण गरेको छ ।

    साथै, धरान उपमहानगरपालिकको सम्पूर्ण वडाका स्वास्थ्य स्वयमसेविका र स्वास्थ्य बीमाका प्रतिनिधिहरूकालाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार