बीमा

काठमाडौँ / सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले बेस्ट स्ट्राटेजिज फर इन्सुरेन्स स्प्रिडिङ अवार्ड जितेको छ । इण्डियन चेम्बर अफ कमर्सद्वारा आयोजित इमर्जिङ एशिया इन्सुरेन्स अवार्डको चौँथो संस्करणमा कम्पनीले उक्त अवार्ड प्राप्त गरेको हो । नेतृत्वदायी भूमिका निर्वाह...