बीमा

काठमाडौँ / नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप सम्पन्न गरेको छ । एक्सेल एण्ड इलिभेट नाराका साथ कम्पनीले चितवनस्थित होटल सोल्टी वेस्टेण्डमा तीन दिने वर्कशप सम्पन्न गरेको हो । कम्पनीमा कार्यरत प्रशासनिक कर्मचारीको...