समाचार

काभ्रेपलाञ्चोक / काभ्रेपलाञ्चोमा एक विद्यार्थी सङ्गठनले आइडिया बैंक सञ्चालन गर्ने भएको छ । जिल्लास्थित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को चौंथो पूर्ण बैठकले आइडिया बैंक सञ्चालन गर्ने निर्णय गरेको हो । नेपालमा नै गर्न सकिने...