डेभलपमेन्ट एण्ड इन्जिनियरीङ

बागलुङ / तमानखोला गाउँपालिका-१ बोङ्गादोभानमा साना तथा मझौला सवारीसाधन सञ्चालन गर्न मिल्ने पक्की पुल २ करोड ७१ लाख २७ हजार ९ सय ६४ रुपैयाँमा निर्माण भएको छ। तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले लामो समयको प्रयासपछि...