डेभलपमेन्ट एण्ड इन्जिनियरीङ

काठमाडौँ / काठमाडौंको बबरमहलमा पैदलयात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि प्रयोगमा आउँदै छ । ‘पेलिकन क्रसिङ’ भनिने यस प्रकारको ट्राफिक लाइट आज बिहान १० बजेदेखि सञ्चालनमा ल्याइँदै छ । हाल काठमाडौं उपत्यकाका विभिन्न चोकहरुमा...