शेयर मार्केट

काठमाडौँ / रिलायन्स फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० का लागि सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको छ ।  संस्थाको असार ७ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई गत आवको सञ्चित मुनाफाबाट कुनै पनि प्रकारको लाभांश वितरण...