शेयर मार्केट

काठमाडौँ / साताको अन्तिम कारोबारको दिन शेयर बजारमा सामान्य गिरावट आएको छ । आज नेप्से परिसूचक १.९३ अंकले घटेर २ हजार ७७ को विन्दुमा कायम हुन पुगेको छ । आज नेप्सेमा सूचीकृत ३२२ कम्पनीको ८८ लाख...