शेयर मार्केट

काठमाडौँ / साताको दोस्रो कारोबारको दिन अर्थात सोमबार सेयरबजारमा सामान्य अंकको बृद्धि भएको छ । आज नेप्से परिसुचक ८.९० अंकले बढेर २०८२.०९ विन्दुमा कायम हुन पुगेको छ ।  नेप्सेमा सूचीकृत ३१४ कम्पनीको १ करोड १६ लाख...