शेयर मार्केट

काठमाडौँ / सोमबार र मंगलबार गरी दुई दिनमा नेप्से परिसूचक १६० अंकले बढेको छ। सोमबार ४४.४५ अंक र मंगलबार ११४.७० अंक गरी दुई दिनमा नेप्से १५९.१५ अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको हो...