images
images

लोकसेवा (१०) प्रश्नोत्तरः नेपालमा पानी जाहाजको स्थापना कहिले भएको थियो ?

लोकसेवा (१०) प्रश्नोत्तरः नेपालमा पानी जाहाजको स्थापना कहिले भएको थियो ?

बुधवार, भदौ ६ २०८०
बुधवार, भदौ ६ २०८०
  • लोकसेवा (१०) प्रश्नोत्तरः नेपालमा पानी जाहाजको स्थापना कहिले भएको थियो ?

    तपाई लोकसेवा तयारी गर्दै हनुुहुन्छ वा समसामयिक विषयका घटना जानकारी राख्न रुचि छ ? लोकसेवा परिक्षार्थी, विद्यार्थी शिक्षक तथा जिज्ञासुहरुका लागि अधि उपयोगी हुन सक्ने समसामयिक विषयका घटना विवरण तथा जानकारीहरु राखेका छौं पढौं । 

    images
    images

    [१] नेपालमा पानी जाहाजको स्थापना कहिले भएको थियो ?

    विसं २०७५ फागुन २ गते, लालितपुर एकान्त कुन ।

    [२] 
    नेपालले विप्पा सम्झौता गरेका देशको सङ्ख्या  कति रहेको छ ? 
    ६ ओटा 
    दोहोरो कर मक्ति सम्झौता गरेका देशको सङ्ख्या ११ रहेको 

    [३]
    जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौता अनुमोदन गर्ने पहिलो सार्क राष्ट्र कुन हो ?
    माल्दिभ्स 

    [४]
    नेपालले सन् २०१६ अक्टोबर २४ मा यो सभ्झौता गरेको थियो । 

    [५]
    नेपालका सामानहरुको सबैभन्दा बढि निकासी हुने मुलुक कुन हो ? 
    भारत

    [६]

    नेपाल राष्ट्र बैंकका अनुसार नेपालले  तिर्न बाँकी ऋण कति ?


    आब २०७७ ७८  मा रु १७ खर्ब ३५ अर्ब दुई करोड रुपैयाँ 
    आब २०७८ २०७९ मा रु २० खर्ब १० अर्ब १३ करोड रुपैयाँ 

    [७]
    फादर अफ हिमालयन  स्टडिज  भनी कसलाई चिनिन्छ ?
    ब्रायन हड्सन 

    [८]
    अन्तराष्ट्रिय चलचित्र महोत्सव, २०२३  को आयोजना कहाँ गरिने भएको छ ?


    दुबई आयोजना मितिः विसं २०८० फागुन १ देखि ३ गते सम्म 

    [९]
    नेपालले विप्पा र दोहोरो करमुक्ति  सम्झौ गरेका मुलुक कुन कुन हुन ?

    भारत र मौरिसस

    [१०]
    नेपाल राष्ट्र  बैंकका अनुसार  आर्थिक वर्ष २०७९ ८० मा मुद्रास्फिति  कति रहेको छ ? 
    ७.७४ प्रतिशत 
    अघिल्लो आवमा यस्तो मुद्रास्फिति ६.३२ प्रतिशत

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार