images
images

सुनको भाउ स्थिर हुँदा महङ्गियो चाँदी, कति पुग्यो ?

सुनको भाउ स्थिर हुँदा महङ्गियो चाँदी, कति पुग्यो ?

आइतवार, भदौ १० २०८०
आइतवार, भदौ १० २०८०
  • images
    images
    सुनको भाउ स्थिर हुँदा महङ्गियो चाँदी, कति पुग्यो ?

    काठमाडौँ / आइबार नेपाली बजारमा सुनको भाउ स्थिर हुँदा चाँदी भने महङ्गिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यो दिन बजारमा छापावाल सुन प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँ र तेजावी सुन १ लाख १० हजार ५ सय ५० रुपैयाँ पर्ने भएको छ ।

    images
    images

    त्यस्तै, यसअघि १ हजार ४ सय ५० रुपैयाँ रहेको चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ६५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार