images
images

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

आइतवार, भदौ १७ २०८०
आइतवार, भदौ १७ २०८०
  • images
    images
    कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

    काठमाडौँ / कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा ल्याएको छ । 

    images
    images

    बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ३ लाख ७९ हजार ७९५ कित्ता सेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । 

    सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज आइतबार (भदौ १७ गते) बाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । 

    बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ ।

    सेयर भाउ भने बिक्रेताले तेको वमोजिम हुने सूचनामा उल्लेख छ । उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार