images
images

भारतको विदेशी मुद्रा सञ्चिति ४ महिना यताकै न्युन, सञ्चिति ८६० मिलियन अमेरिकी डलर मात्रै

भारतको विदेशी मुद्रा सञ्चिति ४ महिना यताकै न्युन, सञ्चिति ८६० मिलियन अमेरिकी डलर मात्रै

आइतवार, असोज ७ २०८०
आइतवार, असोज ७ २०८०
  • भारतको विदेशी मुद्रा सञ्चिति ४ महिना यताकै न्युन, सञ्चिति ८६० मिलियन अमेरिकी डलर मात्रै
    images
    images

    एजेन्सी / भारतको विदेशी मुद्रा सञ्चिति ४ महिना यताकै न्युन बिन्दुमा झरेको छ ।

    सेप्टेम्बर १५ मा समाप्त भएको सातामा भारतको विदेशी विनिमय सञ्चिति ८६० मिलियन अमेरिकी डलरले घटेर ५९३.०३७ अर्ब डलर पुगेको हो ।

    दक्षिण एशियाली मुलुकको विदेशी सञ्चिति घटेको यो लगातार दोस्रो साता हो । सेप्टेम्बर ८ मा विदेशी मुद्रा ४ अर्ब ९९ करोड डलरले घटेर ५९३.९० अर्ब डलर पुगेको थियो ।

    विदेशी मुद्रा सञ्चितिको वर्तमान मूल्य चार महिनाकै न्युन रहेको बताइएको छ । विश्वव्यापी घटनाक्रमका कारण सञ्चिति घटेको बताइएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार