चर्चित समाचार
  • रोयल इन्फिल्डको ‘हन्टर हेरिटेज राइड २०२३’ : राइडमा ४४ राइडर्स सहभागी

    रोयल इन्फिल्डको ‘हन्टर हेरिटेज राइड २०२३’ : राइडमा ४४ राइडर्स सहभागी

    आइतवार, असोज १४ २०८०
    आइतवार, असोज १४ २०८०
  • रोयल इन्फिल्डको ‘हन्टर हेरिटेज राइड २०२३’ : राइडमा ४४ राइडर्स सहभागी

    काठमाडौँ / रोयल इनफिल्डको लागी आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले वल्र्ड टुरिजम डेको अबसर पारेर ‘रोयल इनफिल्ड ‘हन्टर हेरिटेज राइड २०२३’ कार्यक्रम सम्पन्न गरेको छ । निरन्तर उत्पादनमा सबैभन्दा पुरानो मोटरसाइकल ब्रान्ड, ‘रोयल इनफिल्ड’ उक्त  राइडमा ४४ वटा रोयल इन्फिल्डका हन्टर मोटरसाइकल राइडर्स सहभागी भएका थिए । 

    3.jpg

    रोड सेफ्टी अवारनेस, प्रमोटिङ सिस्टोमेटिक राइड कल्चर र हेरिटेज साइटको प्रवर्द्धन गर्ने उद्देश्यले सो कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।

    5.jpg

    असोज १३ १३ गते विहान ७ बजे रोयल इनफिल्डको शोरूम टेकुबाट सुरु भएको सो राइड त्रिपुरेश्वर,  कंलकी, स्वयम्भु, भगवानपाऊँ, छाउनी, भिमसेनथान, बसन्तपुर, दरबारमार्ग, घण्टाघर, शहिटगेट, त्रिपुरेश्वर, कुपोन्डोल, पाटनढोका, पिम्बहाल, मंगलबजार, बालकुमारी, कोटेश्वर, पेप्सीकोला, सानोठिमी हुँदै भक्तपुर दरवार स्क्वायरसम्मको रहेको थियो । 

    4.jpg

    बिहानको खाजा खाएपछि राइडरहरूको टोली भिन्टेज मोटो क्याफे रोयल इनफिल्ड सोरुम पुगेर कार्यक्रम समापन गरिएको आयोजकले जनाएको छ  । 

    1.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार