images
images

अमेरिकी डलरको भाउ १३३ रुपैयाँ ५० पैसा हुँदा कतारी रियाल ३६ रुपैयाँ ६१ पैसा पुग्यो, अन्य मुद्रालाई कति ?

अमेरिकी डलरको भाउ १३३ रुपैयाँ ५० पैसा हुँदा कतारी रियाल ३६ रुपैयाँ ६१ पैसा पुग्यो, अन्य मुद्रालाई कति ?

आइतवार, असोज २१ २०८०
आइतवार, असोज २१ २०८०
  • अमेरिकी डलरको भाउ १३३ रुपैयाँ ५० पैसा हुँदा कतारी रियाल ३६ रुपैयाँ ६१ पैसा पुग्यो, अन्य मुद्रालाई कति ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले आज आइतबारको विदेशी मुद्रा बिक्री विनिमयदर प्रकाशित गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ९० पैसा र बिक्रीमा १३३ रुपैयाँ ५० पैसा, युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ३४ पैसा र बिक्रीदर १४० रुपैयाँ ९८ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८४ रुपैयाँ ६० पैसा र बिक्रीमा ८४ रुपैयाँ ९८ पैसा तोकिएको छ । 

    यसैगरी क्यानेडियन डलर एकको खरिदमा ९६ रुपैयाँ ९५ पैसा र बिक्रीमा ९७ रुपैयाँ ३९ पैसा, जापानिज येन १० को खरिदमूल्य ८ रुपैयाँ ९२ पैसा र बिक्रीमूल्य ८ रुपैयाँ ९६ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३५ रुपैयाँ ४३ पैसा र बिक्रीमूल्य ३५ रुपैयाँ ५९ पैसा र कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६१ पैसा पर्नेछ । 

    विस्तृतमा हेर्नुस् 

    Binimaya.JPG

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार