images
images

एनएलजी इन्स्योरेन्सले हकप्रद शेयर निष्कासन गर्न सेबोनमा निवेदन दियो

एनएलजी इन्स्योरेन्सले हकप्रद शेयर निष्कासन गर्न सेबोनमा निवेदन दियो

आइतवार, कार्तिक १२ २०८०
आइतवार, कार्तिक १२ २०८०
  • एनएलजी इन्स्योरेन्सले हकप्रद शेयर निष्कासन गर्न सेबोनमा निवेदन दियो

    काठमाडौँ / एनएलजी इन्स्योरेन्सको हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ ।

    images
    images
    images
    images

    कम्पनीले हाल कायम चुक्ता पूँजीको ६६ प्रतिशत अर्थात १०ः६.६ अनुपातमा हकप्रद शेयर निष्कासन गर्नका लागि कात्तिक २ गते सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । 

    सेबोनबाट स्वीकृती पाएपछि कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ९६ लाख ३१ हजार २२० दशमलव २२ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । हकप्रद शेयर निष्कासनपश्चात पूँजी २ अर्ब ४२ करोड रुपैयाँभन्दा बढी पुग्नेछ ।

    यो रकम बीमा प्राधिकरणले तोकेभन्दा ८ करोड कम हो । निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउन निर्देशन दिएको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार