images
images

अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ बढ्दा सस्तियो युरो, अन्य मुद्रालाई कति ?

अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ बढ्दा सस्तियो युरो, अन्य मुद्रालाई कति ?

बिहिवार, कार्तिक २३ २०८०
बिहिवार, कार्तिक २३ २०८०
  • images
    images
    अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ बढ्दा सस्तियो युरो, अन्य मुद्रालाई कति ?

    नेपाल राष्ट्र बैंकका अनुसार आज बुधबार अमेरिकी डलरदेखि कतारी रियालसम्मको विदेशी मुद्राको भाउ बढेको छ । त्यस्तै, युरोदेखि अष्ट्रेलियन डलरसम्मको भाउ भने आज घटेको छ । बुधबार अमेरिकी डलर एकको खरिदमूल्य १३२ रुपैयाँ ९२ पैसा र बिक्रीमूल्य १३३ रुपैयाँ ५२ पैसा रहेकोमा आज बढेर खरिदमा १३२ रुपैयाँ ९४ पैसा र बिक्रीमा १३३ रुपैयाँ ५४ पैसा पुगेको छ । 

    images
    images

    युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ ८५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ५० पैसा रहेकोमा आज घटेर खरिद दर १४१ रुपैयाँ ७८ पैसा र बिक्री दर १४२ पैसा ४२ पैसामा झरेको छ । 

    यसैगरी युके पाउन्ड स्टर्लिङ एकको खरिदमा १६३ रुपैयाँ ५५ पैसा र बिक्रीमा १६४ रुपैयाँ २९ पैसा रहेकोमा आज घटेर खरिदमा १६२ रुपैयाँ ७७ पैसा र बिक्रीमा १६३ रुपैयाँ ५१ पैसामा सीमित रहेको छ । 

    अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ३७ पैसा र बिक्री दर ८५ रुपैयाँ ७५ पैसा तोकिएकोमा आज घटेर खरिदमूल्य ८५ रुपैयाँ ४० पैसा र बिक्रीमूल्य ८५ रुपैयाँ ७९ पैसा रहेको छ । 

    यसैगरी क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ६९ पैसा र बिक्री दर ९७ रुपैयाँ १२ पैसाबाट बढेर खरिदमा ९६ रुपैयाँ ४२ पैसा र बिक्री दर ९६ रुपैयाँ ८५ पैसा पुगेको छ । 

    यसअघि १० को खरिदमूल्य ८ रुपैयाँ ८४ पैसा र बिक्रीमूल्य ८ रुपैयाँ ८८ पैसा रहेको जापानिज येन आज घटेर खरिदमा ८ रुपैयाँ ८२ पैसा र बिक्रीमा ८ रुपैयाँ ८६ पैसामा झरेको छ । 

    एकको खरिद दर ३५ रुपैयाँ ४३ पैसा र बिक्रीमा ३५ रुपैयाँ ५९ पैसा पर्ने साउदी अरेवियन रियाल आज बढेर खरिदमा ३५ रुपैयाँ ४४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ६० पैसा पुगेको छ । 

    एकको खरिदमा ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ तोकिएको कतारी रियाल आज बढेर खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६२ पैसा पर्नेछ । 

    Binimaya.JPG

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार