images
images

बढ्यो अमेरिकी डलरको भाउ, आज कुन देशको मुद्रालाई कति पर्ला ?

बढ्यो अमेरिकी डलरको भाउ, आज कुन देशको मुद्रालाई कति पर्ला ?

शुक्रवार, कार्तिक २४ २०८०
शुक्रवार, कार्तिक २४ २०८०
  • बढ्यो अमेरिकी डलरको भाउ, आज कुन देशको मुद्रालाई कति पर्ला ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज शुक्रबार अमेरिकी डलरको भाउ बढेको छ । बिहीबार एकको खरिदमा १३२ रुपैयाँ ९४ पैसा र बिक्रीमा १३३ रुपैयाँ ५४ पैसा रहेको अमेरिकी डलरको भाउ आज बढेर खरिदमा १३२ रुपैयाँ ९६ पैसा र बिक्रीमा १३३ रुपैयाँ ५६ पैसा पुगेको छ । 

    images
    images

    युरोपियन युरोको भाउ पनि बढेको छ । यसअघि एकको खरिद दर १४१ रुपैयाँ ७८ पैसा र बिक्री दर १४२ पैसा ४२ पैसा रहेको युरोलाई आज खरिदमा १४२ रुपैयाँ १ पैसा र बिक्रीमा १४२ रुपैयाँ ६६ पैसा पर्नेछ । 

    त्यस्तै, युके पाउन्ड स्टर्लिङ एकको खरिदमा १६२ रुपैयाँ ९८ पैसा र बिक्रीमा १६३ रुपैयाँ ७२ पैसा रहेको छ । यसैगरी अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ०१ पैसा र बिक्री दर ८५ रुपैयाँ ४० पैसा र  क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ३७ पैसा र बिक्री दर ९६ रुपैयाँ ८० पैसा तोकिएको छ । 

    त्यस्तै, जापानिज येन आज घटेर खरिदमा ८ रुपैयाँ ८० पैसा र बिक्रीमा ८ रुपैयाँ ८३ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ४५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ६१ पैसा पुगेको छ । 

    यसैगरी कतारी रियालको भाउ पनि बढेको छ । यसअघि एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६२ पैसा रहेको कतारी रियाललाई आज खरिदमा ३६ रुपैयाँ ४७ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६३ पैसा तोकिएको छ । 

    विस्तृतमा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार