सोल्टी होटलद्वारा ३१.५७८ प्रतिशत लाभांश प्रस्ताव, बोनस सेयर कति ?

सोल्टी होटलद्वारा ३१.५७८ प्रतिशत लाभांश प्रस्ताव, बोनस सेयर कति ?

सोमवार, मंसिर ४ २०८०
सोमवार, मंसिर ४ २०८०
  • images
    सोल्टी होटलद्वारा ३१.५७८ प्रतिशत लाभांश प्रस्ताव, बोनस सेयर कति ?
    images

    काठमाडौँ / सोल्टी होटलको सञ्चालक समितिको मंसिर १ गते बसेको २४७ औं बैठकले ३१.५७८९४७३७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। 

    images
    images

    कम्पनीले २६.५७८९४३७ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो। कम्पनीको सेयरमा आगामी पुस ४ गतेसम्म लगानी हुनेले लाभांश प्राप्त गर्नेछन्। पुस ५ गतेदेखि पुस २६ गतेसम्म बुक क्लोज मिती तोकेको छ।

    कम्पनीको लाभांश प्रस्ताव पुस २६ गते हुने ४९ औं बार्षिक साधारण सभामा लगिदैछ। यो प्रस्ताव पारित भएपछि मात्रै सेयरधनीले लाभांश प्राप्त गर्नेछन्।

    हाल ८८ करोड ४७ लाख १५ हजार चुक्ता पुँजी छ। बोनस दिएपछि यस्तो पुँजी ९२ करोड रूपैयाँ पुग्नेछ।

    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार