images
images

घुमफिर: ढोरपाटन, बेनीदेखि गोरखाका पहाडबाट देखिने हिमालका मनमोहक दृश्यहरु

घुमफिर: ढोरपाटन, बेनीदेखि गोरखाका पहाडबाट देखिने हिमालका मनमोहक दृश्यहरु

मंगलवार, मंसिर १२ २०८०
मंगलवार, मंसिर १२ २०८०
  • घुमफिर: ढोरपाटन, बेनीदेखि गोरखाका पहाडबाट देखिने हिमालका मनमोहक दृश्यहरु

    यो हिमाल हेर्ने मौसम हो । हिमश्र्ङ्खलाहरु हेर्नकै लागि देश विदेशदेखि पर्यटकहरु आउँछन् । मंसिरको  सफा भएको समयमा पाहाडका विभिन्न क्षेत्रबाट हिमालका सुन्दर दृश्यहरु अवलोकन गर्न सकिन्छ ।

    images
    images

    यी  तस्वीरहरु ढोरपाटन, बराह म्याग्दीको बेनी तथा गोरखाको भिमसेन थापा गाउँपालिकाबाट देखिएका सुन्दर दृश्यहरु हुन् । हिमालको अवलोकन गर्दै रमाइरहेका आन्तरिक पर्यटकहरु पछिल्लो समय बढ्दो छ ।

    himal- dhorpatan.JPG

    बागलुङको काठेखोला गाउँपालिका–७ रेशबाट देखिएका माछापुच्छ्रेलगायतका हिमशृङ्खला । तस्बिर : डम्मर बुढामगर

    baraha-dhaulagiri.JPG

    म्याग्दीको मालिका गाउँपालिका– १ निस्कोट गाउँको शिरानमा रहेको बराहा तालमा देखिएको धौलागिरि र निलगिरि हिमालको छाँया (प्रतिविम्ब) । समुद्री सतहदेखि दुई हजार दुई सय मिटर उचाइमा रहेको यो तालमा हिमालको छाँया स्पष्टरुपमा देखिन्छ । तस्बिर : ध्रुवसागर शर्मा

    beni- himal.JPG

     

    gorkha -himal.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार