images
images

अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ आज ? विनिमय दर

अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ आज ? विनिमय दर

बिहिवार, मंसिर २१ २०८०
बिहिवार, मंसिर २१ २०८०
  • अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ आज ? विनिमय दर

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलरको बिक्रीमूल्य १३३ रुपैयाँ ६३ पैसा रहेको छ भने खरिदमूल्य १३३ रुपैयाँ ३ पैसा रहेको छ । यसैगरी युरोपियन युरो एकको खरिदमा १४३ रुपैयाँ ४९ पैसा र बिक्रीमा १४४ रुपैयाँ १३ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ३७ पैसा र बिक्रीमा ८७ रुपैयाँ ७६ पैसा र क्यानेडियन डलर उकको खरिदमा ९७ रुपैयाँ ९६ पैसा र बिक्रीमा ९८ रुपैयाँ ४९ पैसा तोकिएको छ । 

    images
    images

    यसैगरी जापानिज १० को खरिदमूल्य ९ रुपैयाँ २ पैसा र बिक्रीमूल्य ९ रुपैयाँ ६ पैसा, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ५९ पैसा र बिक्रीमा १८ रुपैयाँ ६७ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६३ पैसा पर्नेछ भने कतारी रियाल एकको दरिदमा ३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६५ पैसा पर्नेछ । 

    विस्तृत तालिकामा हेर्नुस्

    Binimaya.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार