images
images

मेयर हर्क साङपाङले धरानमा अधिकतम घरभाडाको सीमा तोक्दै

मेयर हर्क साङपाङले धरानमा अधिकतम घरभाडाको सीमा तोक्दै

सोमवार, मंसिर २५ २०८०
सोमवार, मंसिर २५ २०८०
  • मेयर हर्क साङपाङले धरानमा अधिकतम घरभाडाको सीमा तोक्दै

    धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङले घरभाडाको अधिकतम सीमा तोक्ने बताएका छन् । आफूखुशी घरभाडामा लगाएर कर छलिरहेकाहरुलाई कारवाही समेत गर्ने संकेत उनले गरेका छन् । 

    images
    images
    images
    images

    मेयर साङपाङले घरभाडामा ५० हजार रुपैयाँमा लगाएर ५ हजार बराबरको बहालकर बुझाउने चलनको अन्त्य गर्ने घोषणा गरेका छन् । आफ्नो सामाजिक सञ्जालमा पोष्ट गर्दै यस्तो बताएका हुन् । मेयर साङपाङले यस्तो नीति ल्याउन सफल भए घरबहालमा देखिएको बेथिति समाधान हुनेतर्फ जानेछ । घर तथा कार्यलयका लागि अधिकतम आफूखुशी भाडा उठाएर पालिकामा बहालकर भने थोरै तिरेर कर छलिरहेका हरु भने अब उम्कन सक्ने छैनन् । 

    उनले लेखेका छन् ‘धरानमा अब अधिकतम घरभाडाको सिमा तोकिनेछ  !, ५० हजार घरभाडा लिएर ५ हजार बराबरको बाहलकर बुझाउने चलनको पनि अन्त्य गरिनेछ !’

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार