images
images

युक्रेनको राजधानीमा भएको आक्रमणमा ५० भन्दा बढी घाइते

युक्रेनको राजधानीमा भएको आक्रमणमा ५० भन्दा बढी घाइते

शुक्रवार, मंसिर २९ २०८०
शुक्रवार, मंसिर २९ २०८०
  • images
    images
    युक्रेनको राजधानीमा भएको आक्रमणमा ५० भन्दा बढी घाइते

    एजेन्सी / युक्रेनको राजधानी किएभमा भएको रुसी क्षेप्यास्त्र आक्रमणमा कम्तीमा ५३ जना घाइते भएक छन्। 

    images
    images

    मेयर भिटाली क्लित्स्कोका अनुसार घाइतेलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । 

    पूर्वी डिनिप्रोभस्की र दक्षिणपूर्वी डार्नित्स्की जिल्लामा भएको हवाइ हमलाबाट बालबालिकाको अस्पताल, एउटा अपार्टमेन्ट भवन, निजी घर र कारमा क्षति पुगेको क्लित्स्कोले बताए।

    युक्रेनी वायुसेनाले किभविरुद्ध प्रहार गरिएका सबै १० ब्यालेस्टिक मिसाइल रोकेको दाबी गरेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार