images
images

मन्दाकिनी हाइड्रोपावरद्वारा ५ प्रतिशत लाभांश घोषणा, बुक क्लोज कहिले ?

मन्दाकिनी हाइड्रोपावरद्वारा ५ प्रतिशत लाभांश घोषणा, बुक क्लोज कहिले ?

आइतवार, पुस १ २०८०
आइतवार, पुस १ २०८०
  • मन्दाकिनी हाइड्रोपावरद्वारा ५ प्रतिशत लाभांश घोषणा, बुक क्लोज कहिले ?
    images
    images

    काठमाडौँ / मन्दाकिनी हाइड्रोपावर कम्पनीले ५ प्रतिशत लाभांश घोषणा गरेको छ । 

    कम्पनी सञ्चालक समितिको बैठकले आव २०७९/८० को नाफाबाट ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । 

    उक्त प्रस्ताव साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउने छन् । यसैबीच कम्पनीले पुस २९ गते साधारणसभा आह्वान गरेको छ । साधारण सभा प्रयोजनका लागि पुस २० गते बुक क्लोज गर्ने निर्णय भएको कम्पनीले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    साताको लोकप्रीय
    थप समाचार