images
images

१७ अर्बको आन्तरिक ऋण नवीकरण गर्दै राष्ट्र बैंक, बोलकबोल कहिले ?

१७ अर्बको आन्तरिक ऋण नवीकरण गर्दै राष्ट्र बैंक, बोलकबोल कहिले ?

शुक्रवार, पुस ६ २०८०
शुक्रवार, पुस ६ २०८०
  • images
    images
    १७ अर्बको आन्तरिक ऋण नवीकरण गर्दै राष्ट्र बैंक, बोलकबोल कहिले ?

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले १७ अर्ब ११ करोड रुपैयाँ बढीको आन्तरिक ऋण नवीकरण गर्ने भएको छ।

    images
    images

    केन्द्रीय बैंक यसअघि ट्रेजरी बिलमार्फत उठाएको १७ अर्ब ११ करोड २५ लाख रुपैयाँको आन्तरिक ऋण नवीकरण गर्ने भएको हो। 

    जसमा २८ दिने ५ अर्ब रुपैयाँ, ९१ दिने १० अर्ब ११ करोड २५ लाख रुपैयाँ र ३६४ दिने २ अर्ब रुपैयाँको ट्रेजरी बिल रहेका छन्। 

    यी ट्रेजरी क्रमशः माघ ९ गते, चैत १३ गते र २०८१ पुस ९ गते परिपक्व हुनेछन्। यी ट्रेजरी बिल पुस ११ गते जारी हुनेछ। यसको बोलकबोल पुस ८ गते दिउँसो २ बजे हुनेछ।

    ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सोही प्रयोजनका लागि राष्ट्र बैंकले ट्रेजरी बिल नवीकरण गर्न लागेको हो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार