images
images

सुनचाँदीको कारोबार गर्ने सोचमा हुनुहुन्छ ? प्रतितोला कति पर्ला ?

सुनचाँदीको कारोबार गर्ने सोचमा हुनुहुन्छ ? प्रतितोला कति पर्ला ?

सोमवार, पुस १६ २०८०
सोमवार, पुस १६ २०८०
  • images
    images
    सुनचाँदीको कारोबार गर्ने सोचमा हुनुहुन्छ ? प्रतितोला कति पर्ला ?

    काठमाडौँ / साताको दोस्रो कारोबार दिन सोमबार पनि सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारकै मूल्यमा आज सोमबार सुनचाँदीको कारोबार गर्न सकिनेछ ।

    images
    images

    आइतबार सुनको भाउमा सामान्य गिरावट आएको भए पनि चाँदीको मूल्य भने स्थिर रहेको थियो । आज छापावाल सुन प्रतितोला १ लाख २० हजार ५ सय रुपैयाँ र तेजावी सुन १ लाख १९ हजार ९ सय रुपैयाँ पर्नेछ । हिजो सुनको भाउ प्रतितोला २ सय रुपैयाँले घटेको थियो ।

    यता, चाँदी प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार हुनेछ । हिजो आइतबार पनि चाँदीको भाउ स्थिर थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार