images
images

डिसहोमले टि–२० र युरो–२०२४ लाई लक्षित गरी देशको विभिन्न १५ वटा शहरहरुमा रोड–शो गर्ने

डिसहोमले टि–२० र युरो–२०२४ लाई लक्षित गरी देशको विभिन्न १५ वटा शहरहरुमा रोड–शो गर्ने

मंगलवार, बैशाख २५ २०८१
मंगलवार, बैशाख २५ २०८१
  • images
    images
    डिसहोमले टि–२० र युरो–२०२४ लाई लक्षित गरी देशको विभिन्न १५ वटा शहरहरुमा रोड–शो गर्ने

    काठमाडौँ / डिसहोमले टि–२० र युरो–२०२४ लाई लक्षित गरी देशको विभिन्न १५ वटा शहरहरुमा रोड–शो गर्ने भएको छ । 

    images
    images

    २०८१ साल बैशाख २५ गतेबाट सुरु भई रहेको रेडियो अन–व्हील्स रोड–शो कार्यक्रम सँगको सहकार्यमा डिशहोम फाईवरनेटले पनि आफ्नो सेवा–सुविधाहरुको प्रचार–प्रसार गर्ने भएको हो । 

    यस् कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरु हुनेछन जहाँ महिमा पण्डी भट्टराई, सञ्जोक बस्याल, दुर्गाराज पाण्डे, स्मिता राणा, प्रज्वल खड्का र महेस लिम्बू प्रस्तोताको भुमिकामा रहने यस कार्यक्रममा शिव परियार, महेश काफ्ले, विश्व नेपाली, टीका प्रसाईं तथा सुमन कार्की जस्ता ख्यातिप्राप्त कलाकारहरुले आफ्नो बेजोड दिनेछन् । 

    अन्य थप रोमान्चाक गतिविधीहरु हुनेछन् जहाँ सहभागीहरुले विभिन्न खेलहरुमा सहभागी भई पुरस्कारहरु पनि जित्न सकिने कम्पनीले जनाएको हो । 

    यो कार्यक्रम धरान बसपार्कबाट २५ गते साँझ ४ बजेदेखि सुरु हुँने  रेडियो अन व्हिल बैशाख २६ गते इटहरी, २७ गते दमक, २८ गते बिर्तामोड, २९ गते बिराटनगर, ३० गते जनकपुर, ३१ गते बिरगंज, जेठ १ गते हेटौंडा, २ गते नारायणघाट, ४ गते बुटवल, ६ गते धनगढी, ८ गते सुर्खेत, ९ गते नेपालगन्ज, ११ गते पोखरा र १४ गते काठमाडौँमा आयोजना भइ समापन हुनेछ।

    कार्यक्रमले देशैभर हजारौं जनालाई पूर्ण मनोरञ्जन गराउने विश्वास आयोजकले लिएको छ। डिसहोमले आउदो टि–२० र युरो–२०२४ लाई लक्षित गरी देशको विभिन्न १५ वटा शहरहरुमा रोड–शो गरेको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार