जति कठिन सँघर्ष हुन्छ, त्यति नै जीत शानदार !! सकारात्मक विचारले  बदलदिनेछ जिन्दगी , पढ्नुस् २५ प्रेरक प्रसङ्गहरु

जति कठिन सँघर्ष हुन्छ, त्यति नै जीत शानदार !! सकारात्मक विचारले  बदलदिनेछ जिन्दगी , पढ्नुस् २५ प्रेरक प्रसङ्गहरु

आइतवार, माघ ७ २०८०
आइतवार, माघ ७ २०८०
  • images
    images
    जति कठिन सँघर्ष हुन्छ, त्यति नै जीत शानदार !! सकारात्मक विचारले  बदलदिनेछ जिन्दगी , पढ्नुस् २५ प्रेरक प्रसङ्गहरु

    काठमाडौं /  तपाईलाई लाग्छ जिन्दगीमा कुन बाटो रोजौं ? अब के गरौं ? यो सहि वा त्यो सहि । उचित समयमा सहि निर्णय लिन नसक्दा जिन्दगीको गाडी छुटेको पत्तै हुन्न कतिपय यस्ता प्रेरक प्रसंगले तपाई हाम्रो जिन्दगी बदल्न सहयोग गर्दछ ।

    images
    images

    विश्वका महान व्यक्तिदेखि कतिपय साधरण जिवनकला जिउने ब्यक्तिहरु पनि यस्ता प्रेरक विषयहरुले आफ्नो जिन्दगीको मोड बदलेको सुने बुझेका छौं । जो जहाँ रहेपनि सकारात्मक विचार र व्यक्तित्वले जीन्दगीको गाडी अघि बढाउँछ । आज यसै प्रसंगमा अर्थ डबली ले करिब २५ प्रेरक भनाइहरु राखेको छ । पढ्नुस् केके छन् ?

    १. जब कसैले तपाईको कपि गर्छ भने सम्झिनुस् तपाई सक्सेस हुदै हुनुहुन्छ ।

    २. कमाउनुस् ‘कमाउदै रहनुस् तब सम्म कमाउनुस् जब सम्म मंहन्गो सामान पनि सस्तो लाग्दैन ।

    ३. जुन व्यक्तीले लोभ गर्न छोड्छ ,उसको प्रसंसा पनि सकीन्छ ।


    ४. यदि तपाईको योजना ऐ ले काम गरेको छैन भने, नआत्तिनुस् अझै२५ ओटा बाँकी नै छ ।

    ५. जुन व्यक्तिले कहिल्यै गल्ती गरेको छैन, त्यस व्यक्तिले कहिल्यै नयाँ गर्ने कोसिस पनि गरेको हुँदैन ।

    ६. भीडले हौसला त दिन्छ तर, पहिचान गुमाई दिन्छ ।

    ७. कुनै महान व्यक्तिले अवसरको कमि बारे सिकायत गर्दैन ।

    ८. महानता त्यो होइन जो कहिल्यै लड्दैन, महानता त्यो हो जो बारम्बार लडेर पनि उठ्छ ।

    ९. जुन चीजमा तपाईको ईच्छा छ, त्यो चीज पाउनको लागि कुनै समय निश्चित हुँदैन, चाहे त्यो रातको १२  किन नबजेको होस् ।

    १०. यदि तपाई कुनै चीज राम्रो होस भन्ने चाहनु हुन्छ भने, त्यो तपाई आफैँ गर्नुस् ।

    ११.  खाली खडा भएर पानी हेर्दैमा, तपाई नदि तर्न सक्नु हुन्न ।

    १२. जीत्नेवालाले बेग्लै चीज गर्दैन, ताकी त्यो चीजलाई अलग तरिकाबाट गर्छ ।

    १३. जति कठिन सँघर्ष हुन्छ, त्यति नै जीत शानदार हुन्छ ।

    १४. यदि तपाईको लक्ष्यमा कोही पनि हाँसी रहेको छैन भने, त्यो तपाईको धेरै सानो लक्ष्य हो ।

    १५. असफलताको बारेमा चिंन्ता नगर्नुस्, किनभने तपाई एकपटक मात्र सहि हुनुहुन्छ ।

    १६. हरेक व्यक्तिसँग एउटा शक्ति हुन्छ, फरक त यति हो की, कसैले लुकाउने गर्छ, त कसैको लुकाइदिने 
     गरिन्छ । 

    १७.  अरुलाई सुनाउनको लागि आफ्नो आवाज उच्च नबनाउनुस्, बरू आफ्नो व्यक्तित्व यति उच्च बनाउनुस् की, तपाइलाई सुन्न मानिसहरु परिश्रम गरून ।

    १८. तपाई असल कार्य गरीरहनुस् चाहे अरूले तारिफ गरून या नगरून, आधा भन्दा बढि दुनियाँ त निन्द्रा मै हुन्छ, “सुर्य” तर पनि जागी नै रहन्छ ।

    १९. पहिचानबाट मिलेको काम केहि समयको लागि रहन्छ, तर कामबाट मिलेको पहिचान उमेरभरसम्म रहन्छ ।

    २०.  यदि तपाई आफ्नो जिन्दगी आफ्नै हिसाबले जीउन चाहानु हुन्छ भने, तपाई कसैको फ्यान नबन्नुस् ।

    २१. तपाई खुशी रहनु नै, तपाईको डाहा गर्नेको ठुलो सजाए हो ।

    २२. कोशिस  गर्न छोड्नु हुँदैन, किनकी चिम्टीको साहायताले पनि आखिर चाबीको ताला खोल्न सकिन्छ । 

    २३. पर्खन छोड्दिनुस् किनभने, सहि समय कहिल्यै आउँदैन । 

    २४. कर्म यति शान्तिले गर्नुस् कि, सफलता ले हल्ला मच्चाओस ।

    २५.  यदि मानीसको एकहार हुदैमा हारेर पनि मुस्कान दिएमा, जीत्नेले पनि खुशी गुमाई दिन्छ ।

    २६. यदि तपाईले आफ्नो परिचय खुद् दिनु परेमा सम्झनुस् , तपाईको सफलता बृहत टाढा छ ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार