images
images

अप्पर तामाकोशी हकप्रद शेयरको लिलामीको बाँडफाँट भोलि हुने

अप्पर तामाकोशी हकप्रद शेयरको लिलामीको बाँडफाँट भोलि हुने

आइतवार, माघ १४ २०८०
आइतवार, माघ १४ २०८०
  • अप्पर तामाकोशी हकप्रद शेयरको लिलामीको बाँडफाँट भोलि हुने

    काठमाडौँ / अप्पर तामाकोशी हाइड्रोपावरको नबिकेको हकप्रद शेयरको लिलामी भोलि सोमबार बाँडफाँट हुने भएको छ । अप्पर तामाकोशीको लिलामी शेयरको बिक्री प्रबन्धक रहेको नागरिक लगानी कोषले उक्त जानकारी दिएको हो । 

    images
    images

    अप्पर तामाकोशी हाइड्रोपावरको लिलामी शेयरको अनुमानित कटअफ प्राइस १ सय ४६ रुपैयाँ छ। गत शुक्रबारदेखि उक्त कम्पनीको लिलामी शेयरको शिलबन्दी बोलपत्र खोल्ने कार्य प्रारम्भ भएको थियो।

    लिलामीमा ३० हजारभन्दा बढी आवेदनकर्ताले भाग लिएका थिए भने ७ अर्ब रुपैयाँ नगद नै जम्मा भएको कोषले जानकारी दिएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार