images
images

रोयल इन्फिल्डले दियो सेफ्टी राइड ट्रेनिङ  [ तस्वीरहरुसहित ]

रोयल इन्फिल्डले दियो सेफ्टी राइड ट्रेनिङ  [ तस्वीरहरुसहित ]

मंगलवार, फागुन १ २०८०
मंगलवार, फागुन १ २०८०
  • रोयल इन्फिल्डले दियो सेफ्टी राइड ट्रेनिङ  [ तस्वीरहरुसहित ]

    काठमाडौं / रोयल इन्फिल्डको लेडि बाइर्क Get together & Road Safety training  कार्यक्रम आयोजना भएको छ ।

    images
    images

    निरन्तर उत्पादनमा सबैभन्दा पुरानो मोटरसाइकल ब्रान्ड, “रोयल इन्फिल्ड” को लागि आधिकारिक बिक्रेता अल्फा
    अटोमोटिभले रोयल इन्फिल्ड लेडि राइडस्रोड सेफ्टी राइड ट्रेनिङ आयोजन गरिएको जनाएको छ । 

    royal bike.JPG

    यस afOs{;\Get together & Road Safety training कार्यक्रममा २१ जनाको सहभागी रहेको थियो । 

    यस कार्यक्रमको मूख्य उद्धेश्य Road safety awareness, promoting systematic ride, Women
    Empowerment Inspire Inclusion / Motorcycling tourism प्रबर्धन गर्नु रहेको कम्पनीले जनाएको छ ।

    ललितपुर प्रहरी प्रमुख सिता राम हाछेथु र रोयल इन्फिल्ड टिमबाट रोड सेफ्टी ट्रेनिङ र Interaction
    program भएको थियो ।

    royal infield bike.JPG

    royal bike traingi.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार