चर्चित समाचार
  • सरकारले आगामी आर्थिक वर्ष १८ खर्बको बजेट ल्याउने

    सरकारले आगामी आर्थिक वर्ष १८ खर्बको बजेट ल्याउने

    अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि १८ खर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको जानकारी दिएका हुन् ।

    शुक्रवार, फागुन ४ २०८०
    शुक्रवार, फागुन ४ २०८०
  • सरकारले आगामी आर्थिक वर्ष १८ खर्बको बजेट ल्याउने

    काठमाडौँ / सरकारले आगामी आर्थिक बर्ष २०८१/८२ को लागि ८ खर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ । 

    अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि १८ खर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको जानकारी दिएका हुन् । 

    शुक्रबार मन्त्रालयमा बजेट र बजेट संशोधनका विषयमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री महतले राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा रहने स्रोत समितिले आगामी आर्थिक वर्षका लागि १८ खर्ब रुपैयाँको बजेटको सिलिङ दिएको जानकारी दिए ।

    राष्ट्रिय योजना आयोगको सिलिङ भित्र रहेर सरकारले आर्थिक वर्षको बजेट ल्याउनुपर्ने हुन्छ । सिलिङ तोक्ने क्रममा सरोकारवाला निकायबिच निरन्तर छलफल हुने गरेको भएपनि कुनै विवाद भने नभएको उनले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार