चर्चित समाचार
  • आज कुन देशको मुद्राको भाउ कति छ ? हेर्नुस् विनिमय दर

    आज कुन देशको मुद्राको भाउ कति छ ? हेर्नुस् विनिमय दर

    मंगलवार, फागुन ८ २०८०
    मंगलवार, फागुन ८ २०८०
  • आज कुन देशको मुद्राको भाउ कति छ ? हेर्नुस् विनिमय दर

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले आज मंगलबारको विदेशी मुद्रा बिक्री विनिमय दर प्रकाशित गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ५३ पैसा र बिक्रीमा १३३ रुपैयाँ १३ पैसा तोकिएको छ भने युरोपियन युरो एकको खरिद मूल्य १४२ रुपैयाँ ८७ पैसा र बिक्री मूल्य १४३ रुपैयाँ ५१ पैसा पर्नेछ । 

    त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ६६ पैसा र बिक्रीमा ८७ रुपैयाँ ०५ पैसा, क्यानेडियन डलर एकको खरिद मूल्य ९८ रुपैयाँ ३४ पैसा र बिक्री मूल्य ९८ रुपैयाँ ७९ पैसा, जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ८४ पैसा र बिक्रीमा ८ रुपैयाँ ८८ पैसा तोकिएको छ । 

    यसैगरी साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ ३४ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ५० पैसा, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ३४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५१ पैसा पर्नेछ । 

    विस्तृत तालिकामा हेर्नुस्

    Binimaya.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार