images
images

चीन–युरोप मालवाहक रेल सेवा समृद्ध बन्दै, युरोपेली देशहरूमा चिनियाँ सामग्रीको ढुवानी बढ्दै

चीन–युरोप मालवाहक रेल सेवा समृद्ध बन्दै, युरोपेली देशहरूमा चिनियाँ सामग्रीको ढुवानी बढ्दै

आइतवार, फागुन २७ २०८०
आइतवार, फागुन २७ २०८०
  • चीन–युरोप मालवाहक रेल सेवा समृद्ध बन्दै, युरोपेली देशहरूमा चिनियाँ सामग्रीको ढुवानी बढ्दै

    चीन–युरोप मालवाहक रेल सेवाल समृद्ध बन्दै गएको छ । यस वर्षको जनवरी र फेब्रुअरी दुई महिनामा  चीन–युरोप रेल यातायात सञ्चालनले नयाँ रेकर्ड कायम गरेको छ।

    images
    images

    चाइना स्टेट रेलवे ग्रुप कम्पनी लिमिटेड (चाइना रेलवे)का अनुसार सन् २०२४ को पहिलो  २ महिनामा चीन–युरोप मालवाहक रेल यात्राको सङ्ख्या २ हजार ९२८ पुगेको छ जुन गत वर्षको तुलनामा ९ प्रतिशतले बढेको देखिएको छ ।

    चाइना रेलवेका अनुसार फेब्रुअरीको अन्त्यसम्ममा यसले २५ युरोपेली देशका २१९ शहरमा  सेवा विस्तार गरिसकेको छ। 

    बढ्दो रेल यातायातबाट युरोपेली देशहरूमा चिनियाँ सामग्रीको ढुवानी निकै बढेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार