images
images

राजधानीमा जापानी चलचित्र महोत्सव, आज तीन चलचित्र प्रदर्शन हुने

राजधानीमा जापानी चलचित्र महोत्सव, आज तीन चलचित्र प्रदर्शन हुने

शनिवार, चैत ३ २०८०
शनिवार, चैत ३ २०८०
  • images
    images
    राजधानीमा जापानी चलचित्र महोत्सव, आज तीन चलचित्र प्रदर्शन हुने
    images
    images

    काठमाडौँ / हरेक वर्ष मार्च १५ मा मनाईने ‘जापान डे’ को अवसर पारेर जापानी दूतावास र जापान फाउन्डेसनको आयोजनामा ‘जापानी चलचित्र महोत्सव’ शुक्रबारदेखि यहाँ सुरु भएको छ । 

    images
    images

    जापानिज ल्याङवेज टिचर्स एशोसियशन नेपाल (जाल्टान)को सहयोगमा शुक्रबार र शनिबार सञ्चालन हुने महोत्सवमा पाँच चलचित्र प्रदर्शन गरिने छन् । 

    महोत्सवमा पहिलो दिन दुई चलचित्र प्रदर्शन गरिएको र र दोस्रो तीन चलचित्र प्रदर्शन गरिने जाल्टानका अध्यक्ष राजेन्द्र केसीले जानकारी दिए । 

    उनले भने, “यो महोत्सव नितान्त जापानिज भाषा र साहित्यलाई प्रवद्र्धन गर्न गरिएको हो । यसक्रममा केही भाषासम्बन्धी कक्षा पनि हुनेछन् तर मुख्यतः चलचित्र प्रदर्शन नै हो ।” 

    अङ्ग्रेजी ‘सबटाइटल’सहित राष्ट्रिय नाचघरमा ‘कि अफ लाइफ, टाइम स्कुप हन्टर, सिओरी, नेको निन्जा, कामोमी डिनर’ नामका चलचित्र प्रदर्शन गरिने छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार