images
Logo
images
images
images

अमेरिकी डलरको भाउ महँगिदा सस्तियो युरो र येन, कुन देशको मुद्रालाई कति पर्ला ?

अमेरिकी डलरको भाउ महँगिदा सस्तियो युरो र येन, कुन देशको मुद्रालाई कति पर्ला ?

बुधवार, चैत ७ २०८०
बुधवार, चैत ७ २०८०
  • images
    images
    अमेरिकी डलरको भाउ महँगिदा सस्तियो युरो र येन, कुन देशको मुद्रालाई कति पर्ला ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले आज बुधबारको विदेशी मुद्रा बिक्री विनिमय दर प्रकाशित गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ भने युरोपियन युरोको भाउ घटेको छ । 

    images
    images

    यसअघि एकको खरिदमा १३२ रुपैयाँ ३६ पैसा र बिक्रीमा १३२ रुपैयाँ ९६ पैसा तोकिएको अमेरिकी डलरको भाउ बढेर आज १३२ रुपैयाँ ५६ पैसा र बिक्रीमा १३३ रुपैयाँ १६ पैसा कायम भएको छ । 

    यसैगरी, मङ्गलबार खरिद दर १४४ रुपैयाँ ३३ पैसा र बिक्री दर १४४ रुपैयाँ ९८ पैसा तोकिएको युरोपियन युरो आज एकको खरिदमा १४३ रुपैयाँ ७७ पैसा र बिक्रीमा १४४ रुपैयाँ ४३ पैसामा झरेको छ । 

    यसैगरी अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८६ रुपैयाँ ३६ पैसा र बिक्री मूल्य ८६ रुपैयाँ ७५ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ७४ पैसा र बिक्री दर ९८ रुपैयाँ १४ पैसा र जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ८१ पैसा र बिक्रीमा ८ रुपैयाँ ८५ पैसा तोकिएको छ । 

    त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ ३५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ५१ पैसा र कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ३५ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा  तोकिएको छ । 
    विस्तृतमा हेर्नुस् 

    Binimaya.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार