images
images

सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा दुई निर्माण कम्पनी कालोसूचीमा, कुन–कुन पर्यो ?

सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा दुई निर्माण कम्पनी कालोसूचीमा, कुन–कुन पर्यो ?

मंगलवार, चैत २० २०८०
मंगलवार, चैत २० २०८०
  • images
    images
    सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा दुई निर्माण कम्पनी कालोसूचीमा, कुन–कुन पर्यो ?

    काठमाडौँ / सरकारले दुई वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगम कार्यालयले सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम एक वर्षका लागि कालो सूचीमा राखिएको जनाएको हो । 

    images
    images

    कार्यालयका अनुसार सार्वजनिक निकायहरूबाट लेखी आए बमोजिम सोमबारको निर्णयअनुसार नरेश प्रसाद ओझा मुख्य व्यक्ति रहेको श्री जुगल बिल्डर्स कम्पनी प्रालिलाई ३ वर्ष र कान्ति देवी मिश्र मुख्य व्यक्ति रहेको श्री जेएमबिडी इन्टरनेशनललाई एक वर्ष, ६ महिनाका लागि कालो सूचीमा राखिएको हो । 

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार