images
images

कोशी प्रदेश सरकारबाट बाहिरियो माओवादी, तीन मन्त्रीले दिए राजीनामा

कोशी प्रदेश सरकारबाट बाहिरियो माओवादी, तीन मन्त्रीले दिए राजीनामा

सोमवार, चैत २६ २०८०
सोमवार, चैत २६ २०८०
  • कोशी प्रदेश सरकारबाट बाहिरियो माओवादी, तीन मन्त्रीले दिए राजीनामा
    विराटनगर / कोशी प्रदेश सरकारका तीन जना मन्त्रीले आज सामूहिक राजीनामा दिएका छन् । 
     
    खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री नारायणबहादुर मगर, सामाजिक विकासमन्त्री राजेन्द्र कार्की र पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेतीले पदबाट राजीनामा दिएको मुख्यमन्त्रीका सञ्चार सल्लाहकार देवनारायण साहले जानकारी दिए । 
     
    यसैगरी कोशी प्रदेश सरकारले कोशी प्रदेससभाको पाँचौँ अधिवेशन आगामी जेठ ११ गते बिहान ११ बजे बस्ने निर्णय गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार