images
images

नयाँ वर्षमा टिभिएसले ल्यायो ‘टिभिएस मेरोे साथी’ लाइफटाइम वारेन्टी अफर

नयाँ वर्षमा टिभिएसले ल्यायो ‘टिभिएस मेरोे साथी’ लाइफटाइम वारेन्टी अफर

शनिवार, बैशाख १ २०८१
शनिवार, बैशाख १ २०८१
  • नयाँ वर्षमा टिभिएसले ल्यायो ‘टिभिएस मेरोे साथी’ लाइफटाइम वारेन्टी अफर

    काठमाडौँ / नेपाली टु व्हीलर मार्केटमा टेक्नोलोजी चयाम्पियनस्को रूपमा स्थापित टिभिएसले नयाँ वर्षको अवसर पारि ‘टिभिएस मेरो साथी’ स्किम सार्वजनिक गरेको छ ।

    images
    images

    ‘टिभिएस मेरो साथी’ स्किम अन्तर्गत ग्राहकहरूले उत्कृष्ट डिजाइन, अत्याधुनिक इन्जिनियरिङ तथा नवीन प्रविधि रहेको टिभिएसको बाइक तथा स्कुटर खरिद गर्दा लाइफटाइम वारेन्टीको सुबिधा उपलब्द गराउने भएको छ ।  

    गुणस्तर र टेक्नोलोजी फ्रेन्डली सवारी साधनको उत्पादनमा सधैँ अगाडि रहेको यस ब्राण्डले पछिल्लो समय बाइक र स्कुटरमा एडभान्स्ड फिचरहरू राख्दै प्रयोगकर्ताहरू माँझ निकै ठूलो प्रभाव पार्न सफल बनेको छ । 

    स्मार्ट कनेक्ट, रेस ट्युन्ड फ्युल इन्जेक्सन, विभिन्न राइड मोडस् र भोइस कमान्ड जस्ता फिचरलाई राखेर आफ्ना साधनलाई थप आकर्षक, उपयोगी र युजर फ्रेन्डली बनाउँदै सबैको मन जित्न सफल टिभिएस, बजारको लिडिङ् टेक्नोलोजी फोकस्ड ब्राण्ड हो ।

    ‘टिभिएस मेरो साथी’ स्किम अन्तर्गत ग्राहकहरूले टिभिएसका बाइक तथा स्कुटरको खरिदमा लाइफटाइम वारेन्टीको सुबिधा उपलब्ध गराएको छ  भने हरेक हप्ता १०० प्रतिशत क्यास ब्याक, स्योर-सर्ट क्यास डिस्काउन्ट र एक्सचेन्ज गर्दा बजार मूल्य भन्दा थप मूल्याङ्कन, बजारकै सबै भन्दा कम इएमआइ तथा सजिलो फाइन्यान्स सुबिधा जस्ता आकर्षक अफरहरू उपलब्ध गराउने कम्पनीले जनाएको छ । चैत ३० गतेबाट सुरु भएको यो अफर सीमित अवधिका लागि देशभर लागु हुनेछ । 

    जगदम्बा मोटर्स प्रा.लि., नेपालमा टीभीएसका दुई पाँङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो । देशभर १४० भन्दा बढी डिलरहरूको बलियो सञ्जालका कारण टीभीएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकहरूलाई सन्तुष्ट बनाउन सफल भएको छ । 

    गुणस्तरीय उत्पादन, नवीन टेक्नोलोजीको प्रयोग, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरूको उपलब्धताका कारण नै टिभिएस आज नेपालको सर्वाधिक रूचाइएको टु–ह्विलर ब्राण्डका रूपमा स्थापित हुन पुगेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार