images
images

इन्फिनिक्स हट फोर्टीआइ स्मार्ट फोन आजदेखि बजारमा आउने, यस्ता छन् विशेषता

इन्फिनिक्स हट फोर्टीआइ स्मार्ट फोन आजदेखि बजारमा आउने, यस्ता छन् विशेषता

बिहिवार, बैशाख ६ २०८१
बिहिवार, बैशाख ६ २०८१
  • इन्फिनिक्स हट फोर्टीआइ स्मार्ट फोन आजदेखि बजारमा आउने, यस्ता छन् विशेषता

    काठमाडौँ / इन्फिनिक्स मोवाइलले हट फोर्टीआइ नामक स्मार्ट फोन बजारमा ल्याउने भएको छ । बिहीबार नेपाली बजारमा आउने उक्त स्मार्ट फोनले प्रयोगकर्तालाई एक्स्ट्रा स्मार्ट बनाउने दावी गरिएको छ । 

    images
    images

    १६ जिबी र्याम र २५६ जिबी र्याम भएको सो स्मार्टफोनबाट स्टोरेजको चिन्ताबाट मुक्ति पाइने कम्पनीले जनाएको छ । उक्त स्मार्टफोनमा ३२ एमपिको सेल्फी क्यामेरा रहेको हुँदा प्रयोगकर्ताहरूले आफ्नो सुन्दर क्षणहरूको तस्बिर खिच्नुका साथै बिना भिडिओ कल पनि राम्रो आउने कम्पनीको दावी छ । 

    ५० एमपिको रेयर क्यामेराले हाइ रेजुलेसन भएका तस्वीर र भिडिओहरू स्मार्टफोनमा कैद गर्न सकिनेछ । उत्कृष्ट डिजाइन, फोटोग्राफी, सुपथ मूल्य, स्मार्ट पफर्मेन्स भएको उक्त स्मार्ट फोन प्रयोगकर्ताहरूका लागि इन्फिनिक्सको स्मार्ट उपहार हुने दावी गरिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार