images
images

सुनको मूल्य स्थिर रहँदा चाँदीको बढ्यो, आज कतिमा हुदैछ कारोबार ?

सुनको मूल्य स्थिर रहँदा चाँदीको बढ्यो, आज कतिमा हुदैछ कारोबार ?

आइतवार, बैशाख ९ २०८१
आइतवार, बैशाख ९ २०८१
  • images
    सुनको मूल्य स्थिर रहँदा चाँदीको बढ्यो, आज कतिमा हुदैछ कारोबार ?

    काठमाडौँ / नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य भने बढेको छ । 

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज बजारमा छापावाल सुनको मूल्य एक लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार हुने भएको छ भने तेजाबी सुनको मूल्य एक लाख ३९ हजार ६५० रुपैयाँमा कारोबार हुने भएको छ ।  अघिल्लो कारोबारको दिन अर्थात शुक्रबार पनि सुन सोही मूल्यमा काराबार भएको थियो । 

    यस्तै, आज बजारमा सुनको मूल्य स्थिर रहे पनि चाँदीको मूल्य भने बढेको छ । महासंघको अनुसार आज बजारमा चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर १७ सय ४० रुपैयाँमा कारोबार हुने भएको छ । अघिल्लो कारोबारका दिन चाँदी प्रतितोला १७ सय २० रुपैयाँमा कारोबार भएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार