images
images

आगामी आर्थिक बर्ष २०८१/८२ का लागि सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम कस्तो छ ? [पूर्णपाठ]

आगामी आर्थिक बर्ष २०८१/८२ का लागि सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम कस्तो छ ? [पूर्णपाठ]

मंगलवार, जेठ १ २०८१
मंगलवार, जेठ १ २०८१
  • आगामी आर्थिक बर्ष २०८१/८२ का लागि सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम कस्तो छ ? [पूर्णपाठ]

    काठमाडौँ / राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा मंगलबार अपराह्न आगामी आर्थिक वर्ष २०८१र०८२ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।  राष्ट्रपति पौडेलले मङ्गलबार दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सो नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । 

    images
    images
    images
    images

    नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले सङ्घीय शासन प्रणालीको सबलीकरण तथा तहगत योजना प्रणालीमा अन्तरसम्बन्ध कायम हुनेगरी समन्वय र सहजीकरण गर्ने सोह्रौँ योजनाको प्रभावकारी कार्यान्वयन गरी योजना र बजेटबीच तादात्म्य कायम गरिने बताए । सङ्घ, प्रदेश र स्थानीय तहबीचको प्रशासनिक अन्तरसम्बन्ध र साझेदारीलाई सुदृढ गरिने उनको भनाइ छ । 

    मङ्गलबार नै मन्त्रिपरिषद्को बैठकले उक्त नीति तथा कार्यक्रम पारित गरेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार