images
images

‘कृषिमा लगानी दशक घोषणा’

‘कृषिमा लगानी दशक घोषणा’

मंगलवार, जेठ १५ २०८१
मंगलवार, जेठ १५ २०८१
  • ‘कृषिमा लगानी दशक घोषणा’

    काठमाडौँ / कृषि तथा पशुपन्छी क्षेत्रमा ‘कृषिमा लगानी दशक घोषणा’ गरिएको छ । 

    आज अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेट मार्फत सो घोषणा गरेका हुन् ।

    वि.सं. २०८१ देखि २०९१ सम्म लगानी दशक घोषणा गरिएको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार