images
images

औषधीय प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन गरिने

औषधीय प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन गरिने

मंगलवार, जेठ १५ २०८१
मंगलवार, जेठ १५ २०८१
  • औषधीय प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन गरिने

    काठमाडौँ / सरकारले गाँजाखेतीलाई वैधानिकता दिने लक्ष्य लिएको छ । 

    अर्थमन्त्री वर्षमान पुनले आज संसद्को संयुक्त वैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै गाँजाको व्यावसायिक उत्पादनका लागि आवश्यक कानुन निर्माण गरिने बताए । 

    “औषधिजन्य प्रयोजनका लागि गाँजाको व्यावसायिक खेती गर्नका लागि कानुनी व्यवस्था मिलाइने छ”, उनले भने । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार