images
images

राष्ट्र बैङ्कले माग्यो आगामी बर्षको मौद्रिक नीतिका लागि सुझाव, कसरी दिने ?

राष्ट्र बैङ्कले माग्यो आगामी बर्षको मौद्रिक नीतिका लागि सुझाव, कसरी दिने ?

आइतवार, जेठ २७ २०८१
आइतवार, जेठ २७ २०८१
  • राष्ट्र बैङ्कले माग्यो आगामी बर्षको मौद्रिक नीतिका लागि सुझाव, कसरी दिने ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले आगामी आर्थिक बर्ष २०८१/८२ लागि राय/सुझाव माग गरेको छ । आइतबार एक सूचना प्रकाशित गरी राष्ट्र बैङ्कले बैङ्कको आर्थिक अनुसन्धान विभागको ठेगानामा अउसार १६ गतेभित्र सुझाव पठाउन आग्रह गरेको हो ।

    मौद्रिक नीतिमा सुझाव पठाउनका लागि नेपाल राष्ट्र बैङ्कको आर्थिक अनुसन्धान विभाग, एनआरएनए भवन, बालुवाटार काठमाडौँमा पत्र पठाउन सकिनेछ । त्यस्तै,  [email protected] मा इमेल पनिगर्न सकिनेछ । 


    चालू आर्थिक बर्षको मौद्रिक नीतिमा कडाइ गरेको आलोचना खेपेका राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक बर्षको मौद्रिक नीतिमा लचकता अपनाउने बताउँदै आएका छन् । 

    bank notice.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार