उत्कृष्ट डिजाइन तर्फ राकेश दाहाललाई ७ औं सिने सर्कल अवार्ड

उत्कृष्ट डिजाइन तर्फ राकेश दाहाललाई ७ औं सिने सर्कल अवार्ड

बिहिवार, जेठ ३१ २०८१
बिहिवार, जेठ ३१ २०८१
  • images
    images
    उत्कृष्ट डिजाइन तर्फ राकेश दाहाललाई ७ औं सिने सर्कल अवार्ड

    नेपालका प्रख्यात ग्राफिक डिजाइनर, सम्पादक, र कलाकार राकेश दाहाललाई ूबुलाकीू चलचित्रको लागि उत्कृष्ट पोस्टर डिजाइनको औं सिने सर्कल अवार्ड २०८० प्रदान गरिएको छ।

    images
    images

    ल्यखष्अभ ब्चत का संस्थापक र मालिक दाहालले यस अघि चौथो ओएस नेपाल म्युजिक अवार्ड  जितेका थिए। 

    उनले तारा घरज्वाई सतीदेवी बलिदान, पिताम्बर लगायतका थुप्रै नेपाली चलचित्रहरूको ग्राफिक डिजाइनको काम गरेका छन्। 

    दाहालले आफ्नो सीप र समर्पणबाट नेपाली चलचित्र उद्योगमा महत्वपूर्ण योगदान दिएका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार