पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग पुनःसञ्चालनमा

पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग पुनःसञ्चालनमा

सोमवार, असार ३ २०८१
सोमवार, असार ३ २०८१
  • images
    images
    पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग पुनःसञ्चालनमा

    मुग्लिन (चितवन) / पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग पुनःसञ्चालनमा आएको छ ।  

    images
    images

    मुग्लिन मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा आज विहानदेखि राजमार्ग अवरुद्ध बनेको थियो । 

    इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले पहिरो पन्छाएपछि अहिले राजमार्ग दुईतर्फी सञ्चालनमा आएको जानकारी दिए । 

    राजमार्ग पुनःसञ्चालनमा आएपछि रोकिएका सवारी साधन आ-आफ्नो गन्तव्यतर्फ लागेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार