कोशी प्रदेशमा १६ प्रतिशतले घट्यो श्रम स्वीकृति लिनेको संख्या, कुन जिल्लाबाट कति ?

कोशी प्रदेशमा १६ प्रतिशतले घट्यो श्रम स्वीकृति लिनेको संख्या, कुन जिल्लाबाट कति ?

आइतवार, असार ९ २०८१
आइतवार, असार ९ २०८१
  • images
    images
    कोशी प्रदेशमा १६ प्रतिशतले घट्यो श्रम स्वीकृति लिनेको संख्या, कुन जिल्लाबाट कति ?

    काठमाडौँ / कोशी प्रदेशमा आर्थिक वर्ष २०८०/८१ मा वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिनेको संख्या घटेको देखिएको छ । 

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कोशी प्रदेशको अर्ध–वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०८०/८१ को अनुसार गत आर्थिक बर्ष २०७९/८० को पुस मसान्तसम्मको तुलनामा चालु आर्थिक बर्षमा वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिनेको संख्या १६.१६ प्रतिशतले घटेको देखिएको हा । 

    समीक्षा अवधिमा यस प्रदेशका कुल ७५ हजार २ सय ७२ जनाले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिएका छन् । गत वर्षको सोही
    अवधिमा यस प्रदेशका कुल ८९ हजार ७ सय ७८ जनाले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिएका थिए । 

    कोशी प्रदेश वैदेशिक रोजगारीका लागि श्रम स्वीकृतिको जिल्लागत विवरण 

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार